नेपाल टेलिकमले ५५ प्रतिशत नगद लाभांस दिने



काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई आफ्ना सेयरधनीलाई प्रतिकित्ता ५५ रुपैयाँको दरले नगद लाभांस दिने प्रस्ताब साधारण सभामा लाने भएको छ ।

कम्पनीले आर्थिक बर्ष २०७३/०७४ को नाफाबाट उक्त नगद लाभांस दिन लागेको जनाएको छ । त्यसकालागि साधारण सभाले स्विकृति दिनुपर्ने हुन्छ ।

कम्पनीको साधारण सभा यहि पुस ३० गते बोलाइएको छ ।


क्लिकमान्डु