हिमालयन डिष्टिलरीले २१ प्रतिशत नगद लाभांस दिने



काठमाडौं । हिमालयन डिष्टिलरीले २१.०५ नगद लाभांस दिने भएको छ । डिष्टिलरीको १७औं वार्षिक साधारण सभाले २१.०५ नगद लाभंस दिने निर्णय गरेको हो ।

डिष्टिलरीले नगद लाभांसमा लाग्ने करसहित नगद लाभांस दिन लागेको जनाकारी दिएको छ ।

डिष्टिलरीको संस्थापक समूहबाट रहिशाशाह श्रेष्ठ, अखिलेश्वरप्रसाद सिंह र नरेन्द्र कुमार वस्न्यात् तथा साधारण समूहबाट शंकरराज पाण्डे र साण्टु श्रेष्ठको निर्विरोध निर्वाचित भएका छन् ।


क्लिकमान्डु