१ लाख मत कटाउँदै समाजवादी फोरम चौथो स्थानमा, अरु कसले कति मत ल्याए ?



काठमाडौं । संघिय समाजवादी फोरम नेपाल १ लाख मत कटाउने चौथो पार्टी भएको छ । अहिले दिउँसो २ः३० बजेसम्मको मत गणना हुँदा फोरम नेपालले १ लाख ४ हजार २१६ मत ल्याउदै चौथो स्थान हाँसिल गरेको छ ।

पहिलो स्थानमा रहेको नेकपा एमालेले १२ लाख ९२ हजार मत ल्याउला नेपाली काँग्रेसले ११ लाख ९७ हजार मत पाएको छ । त्यस्तै तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ५ लाख १५ हजार मत ल्याएको छ ।


क्लिकमान्डु