कुन प्रदेशमा कुन दल पहिलो ? हेर्नुस् सबैको मत परिणाम



काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभातर्फको अधिकांस क्षेत्रको मत परिणाम आइसके सँगै समानुपातिक तर्फको मतगणनाको परिणाम समेत आउन थालेको छ । प्रदेश नम्बर १ मा एमाले सबैभन्दा अगाडि रहेको भने उसलाई काँग्रेसले पछ्याई रहेको छ ।

प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टी अगाडि रहेको छ भने नेपाली काँग्रेस दोस्रो स्थानमा रहेको छ ।

प्रदेश नम्बर ३ मा नेकपा एमालेले अग्रता बनाई रहेको छ भने नेपाली काँग्रेस दोस्रो स्थानमा रहेको छ ।

प्रदेश नम्बर ४ मा नेपाली काँग्रेसको अग्रता रहेको छ भने नेकपा एमाले दोस्रो रहेको छ ।

प्रदेश नम्बर ५ मा नेकपा एमाले पहिलो स्थानमा रहेको छ भने काँग्रेस दोस्रो स्थानमा रहेको छ ।

प्रदेश नम्बर ६ मा एमाले पहिलो स्थानमा रहँदा माओवादी केन्द्र दोस्रो स्थानमा रहेको छ ।

प्रदेश नम्बर ७ मा नेपाली काँग्रेस पहिलो स्थानमा हुँदा एमाले दोस्रो स्थानमा रहेको छ ।

कुन पार्टीले कति मत ल्याए ?

स्रोत निर्वाचन आयोग


क्लिकमान्डु