बाबुराम भट्टराईको पार्टीले अहिलेसम्म जित्यो ३ सिट



काठमाडौं । अन्तिम समयमा लोकतान्त्रिक गठबन्धनमा पुगेका बाबुराम भट्टराईको पार्टी नयाँशक्ती नेपालले ३ स्थानमा बिजय पाएको छ ।

गोरखा क्षेत्रनम्बर २ बाट प्रतिनिधि सभाको लागि आफै बिजय भएका भट्टराईको पार्टीले प्रदेससभाको लागि रसुवा १ ‘क’ बाट प्रभात तामाङ र गोरखा क्षेत्र नम्बर २ ‘क’ बाट हरिशरण आचार्य बिजयी भएका छन् ।


क्लिकमान्डु