माधबकुमार नेपाल १२ हजार मत बढि ल्याउदै निर्वाचित



काठमाडौं । काडमाडौं क्षेत्र नम्बर २ मा बाम गठबन्धनका उम्मेद्वार पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपाल २७,३६६ मतका साथ विजयी भएका छन् ।

उनको प्रतिद्धन्दी नेपाी काँग्रेसका दिपक कुइकेलले कांग्रेसका १४९०२ मत ल्याएका छन् भने, बिबेकशिल साझाबाट उम्मेद्वार रहेका डा।सुर्यराज आचार्यले ७४३६ मत ल्याई तेस्रो भएका छन् ।


क्लिकमान्डु