नेपाली काँग्रेसका अमरेश कुमार सिंहले लिए अग्रता



काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभाको लागि भइरहेको मतगणनामा नेपाली काँग्रेसले अग्रता लिएको छ ।
नेपाली काँग्रेसका नेता अमरेश कुमार सिंहले ३०७९ मत पाएका छन् भने उनलाई पक्ष्याई रहेका राजपाका राकेश कुमार मिश्रले २८७१ मत ल्याएका छन् ।

यसअघि आएको परिणाममा मिश्रले अग्रता लिएका थिए । अहिले सिंहले २०८ मतले अग्रता बनाएका छन् ।


क्लिकमान्डु