बिना मगर दोब्बर मतले अगाडि, यस्तो छ अबस्था



काठमाडौं । कञ्चनपुर क्षेत्र नम्बर १ मा बाम गठबन्धनबाट माओवादी केन्द्रको उम्मेद्वार बिना मगर आफ्नो प्रतिद्धन्दी भन्दा झण्डै दोब्बर मतले अगाडि रहेकी छिन् । उनले ७७६६ मत ल्याउँदा नेपाली काँग्रेसका उम्मेद्वार देवानसिंह बिष्टले ४३८२ मत ल्याएका छन् ।


क्लिकमान्डु