मनाङमा एमालेको समानुपातिक मत ५२३, काँग्रेस पहिलो



काठमाडौं । मनाङमा समानुपातिकतर्फको मतगणना पुरा भएको छ । मनाङमा कांग्रेसले १९ सय ४६ मत ल्याएइ समानुपातिकमा पहिलो पार्टी भएको छ । यहाँ प्रत्यक्ष उम्मेद्वारले पाएको भन्दा ४६ मत बढी समानुपातिकमा आएको हो ।

माओवादीले १४३० मत सहित दोस्रो भएको छ भने नेकपा एमालेले ५२३ मत मात्र पाएको छ ।


क्लिकमान्डु