प्रदिप गिरी १५ सय मतले अगाडि



काठमाडौं । सिरहा क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका नेता प्रदिप गिरीले अग्रता लिइरहेका छन् । सुरुवात देखिनै अगाडि लागेका गिरीले पछिल्लो परिणाम अनुसार ५७९८ मत प्राप्त गरेका छन् भने, बाम गठबन्धनका उम्मेद्वारले ४३५४ मत साथ उनलाई पछ्याइ रहेका छन् ।

फोरम उम्मेलवारले २२२२ मत ल्याएका छन् ।


क्लिकमान्डु