मोदीले जिते, महेश आचार्यले हारे



काठमाडौं । मोरङको क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महेश आचार्यलाई बाम गठबन्धनका अमनलाल मोदीले पराजित गरेका छन् ।

मोदीले आचार्यलाई ५ हजार मतका फरकले हराएका हुन् ।

मोदीले २८ हजार १६२ मत प्राप्त गरे । कांग्रेसका आचार्यले २३ हजार ६८९ मत पाएका छन्।

कांग्रेसको गढ मानिएको मोरङमा खराब नतिजा निकालेको छ । कोइराला परिवारका शेखर कोइराला पराजित भएका छन् ।


क्लिकमान्डु