एमाले अध्यक्ष केपी शर्मा ओली दोब्बर मतान्तरले अगाडि



काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा झापा जिल्ला क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर मतान्तरले अगाडि रहेका छन् ।

वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका ओलीले हालसम्म १४ हजार ६ सय ८५ मत प्राप्त गरेका छन भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. खगेन्द्र पाण्डव (अधिकारी) ले ६ हजार ३ सय ९१ मत प्राप्त गरेका छन् ।


क्लिकमान्डु