काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली काँग्रेसका राजन केसी विजयी



काठमाडौं । नेपाली काँग्रेसका राजन केसी काठमाडौं क्षेत्र नम्बर १० बाट प्रतिनिधिसभा सदस्यमा  विजयी भएका छन्।

२०७० सालकाे निर्वाचनमा माअाेवादी अध्यक्ष पुष्पकमल दाहाललाई हराएका केसीले यसपाली पनि माअाेवादीकै हितमान शक्यलाई पराजित गरेका हुन् ।

अन्तिम मतपरिणाम अनुसार केसीले २४ हजार १९० मत प्राप्त गरे । बाम गठबन्धनका उम्मेद्वार माओवादीका हितमान शाक्यले २१ हजार ९०७ मत प्राप्त गरे ।


क्लिकमान्डु