शनिवार बिहान ८ बजेसम्म तपाइको क्षेत्रमा कुन पार्टीका कसले कति मत ल्याएर जिते ? (हेर्नुस् पूर्णबिवरण)




काठमाडौं । मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम आउने क्रम जारी छ । देशैभर बाम गठबन्धनका उम्मेदवारको पक्षमा लहर देखिएको छ ।

२०७० को संबिधानसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेपाली काँग्रेस यो निर्वाचनमा धेरै खुम्चिएको छ । काँग्रेसका ठूला नेताहरुले पराजय भोगिरहेका छन् ।

हामीलाई प्राप्त पछिल्लो विवरण अनुसार विहान ८ बजेसम्ममा विभिन्न स्थानमा भएको अन्तिम मत परिणाम अनुसार विजयी हुने उम्मेदवारहरु यस्ता छन् ।

नेकपा एमाले प्रतिनिधिसभा
१. म्याग्दी: भुपेन्द्रबहादुर थापा २३३०८
२. मनाङ: पाल्देन छोपाङ गुरुङ
३. मुस्ताङ: प्रेमप्रसाद तुलाचन
४. मुगु: गोपालबहादुर बम १३०३४
५. बझाङ: भैरवबहादुर सिंह
६. डोल्पा:  धनबहादुर बुढा ११७६१
७. बाजुरा: लालबहादुर थापा २८०५८
८. दार्चुला: गणशसिंह ठकुन्ना २८९९८
९. बाग्लुङ: सूर्यराज पाठक ३३६५७
१०. ताप्लेजुङ: योगेश भट्टराई २९४७९
११.ललितपुर: कृष्णलाल महर्जन २७७१३
१२. धादिङ १: भूमी त्रिपाठी ४९१२१
१३. काठमाडौं ३: कृष्णबहादुर राई १९१६९
१४. मोरङ ३: भानुभक्त ढकाल ४२४१३
१५. मोरङ ६: लालबाबु पण्डित ३३९४१
१६. काठमाडौं ८: जीवनराम श्रेष्ठ १३३०७
१७. ओखलढुंगा: यज्ञराज सुनुवार ३२५८०
१८. सिन्धुपाल्चोक २: शेरबहादुर तामाङ ३८४०१
१९. मोरङ १:  धनश्याम खतिवडा ३७५२४

प्रदेशसभा एमाले
१. जुम्ला(प्रदेशसभा ‘ख’ – पदमबहादुर रोकाय १०४५८
२. म्याग्दी – प्रदेश सभा ‘ख’ – नरदेवी पुन
३. मुस्ताङ( प्रदेशसभा ‘क’ – इन्द्रधारा विष्ट
४. मुस्ताङ( प्रदेश सभा ‘ख’ महेन्द्र बहादुर थकाली
५. हुम्ला( प्रदेश सभा ‘क’ दलबहादुर रावल
६. कालिकोट ‘क’(कुर्मराज शाही
७. जाजरकोट ‘ख’ (करवीर शाही
८. ओखलढुंगा ‘क’ अंबिरबाबस गुरूङ
९. धादिङ १‘क’ राजेन्द्रप्रसाद पाण्डे
१०. डोल्पा १ क( नन्दसिंह बुढा
११. बझाङ (अर्जुनबहादुर थापा
१२. बाजुरा १ ख प्रकाश शाह
१३. बाजुरा १ क बलदेव रेग्मी
१४. जाजरकोट १ ख करबीर शाह
१५. धादिङ २ क रामकुमार अधिकारी
१६. ताप्लेजुङ  बलबहादुर साम्सोहाङ
१७. बागलुङ इन्द्रलाल सापकोटा
१८. सोलुखुम्बु क उत्तम बस्नेत
१९. सोलुखुम्बु ख बुद्धीकुमार राजभण्डारी

माओवादी केन्द्र प्रतिनिधिसभा
१. पूर्वी रूकुम कमला रोका १०४३४
२. रुकुम पश्चिम जनार्दन शर्मा ३४४०२
३. बागलुङ २स् देवेन्द्र पौडेल २८८२७
४. सिन्धुपाल्चोक १ अग्नि सापकोटा ४०५०४
५. ललितपुर ३  पम्फा भुसाल २४०३७

प्रदेशसभा माओवादी केन्द्र
१. म्याग्दी( प्रदेशसभा ‘क’ विनोद केसी
२. पूर्वी रूकुम – प्रदेश सभा ‘क’ तेजवहादुर ओली
३. पूर्वी रूकुम – प्रदेश सभा ‘ख’ पूर्णबहादुर घर्ती
४. पश्चिम रूकुम  प्रदेश सभा ‘क’ रातो कामी
५. धादिङ १‘ख’ शालिकराम जम्मरकट्टेल
६. धादिङ २ ‘क’ जगत सिंखडा
७. डोल्पा‘ख’ वीरबहादुर शाही
८. पश्चिम रूकुम ‘ख’ गोपाल शर्मा
९. बैतडी ‘क’ (प्रेम प्रकाश भट्ट
१०. जुम्ला ‘क’ नरेश भण्डारी
११. ताप्लेजुङः टंक आङवुहाङग लिम्वु
१२. बझाङः देवकी मल्ल

नेपाली कांग्रेस प्रतिनिधिसभा
१. काठमाडौं १ प्रकाशमान सिंह
२ .रसुवाः मोहन आचार्य
३. काठमाडौं ४ गगनकुमार थापा

प्रदेशसभा नेपाली कांग्रेस
१. हुम्ला( प्रदेशसभा ख जीवनबहादुर शाही
२. रसुवा प्रदेशतर्फ ‘क’  प्रभात लामा
३. मनाङ चिन्तबहादुर घले

स्वतन्त्र प्रतिनिधिसभा
हुम्ला छक्कबहादुर लामा

प्रदेशसभा अन्य
१. मनाङ प्रदेशसभा ‘क’ दीपक मनाङे (स्वतन्त्र)
२. बागलुङ २ ‘ख’ टेकबहादुर घर्ती (जनमोर्चा)
३. बागलुङ १ ‘ख’ कृष्ण थापा (जनमोर्चा)


क्लिकमान्डु