कमल थापा एक हजार मतले पछाडि



काठमाडौं । लोकतान्त्रीक गठबन्धनका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा करिब १ हजार मतले पछाडि परेका छन् ।

बाम गठबन्धनका उम्मेद्वार एमाले नेता कृष्ण दाहालले ११३६९ मत ल्याएर अग्रता लिइरहँदा कमला थापाले १०३३८ मत ल्याएर पक्ष्याई रहेका छन् ।


क्लिकमान्डु