उपेन्द्र यादब बाम गठबन्धन भन्दा निकै अगाडि



फाइल

काठमाडौं । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले ५२४४ मत ल्याई अग्रता लिएका छन् ।

बाम गठबन्धनबाट माओवादी केन्द्रका नेता उमेशले २७७८ मत ल्याएका छन् । उनी उपेन्द्रभन्दा निकै पछाडि रहेका छन् ।


क्लिकमान्डु