धनुषा ३ः महतोको अग्रता कायमै, निधि १९१२ मतले पछाडि



काठमाडौं । नेपाली काँग्रेसका प्रभाबशाली नेता विमलन्द्र निधि १९१२ मतले पछाडि परेका छन् । राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले ७७९२ मत ल्याएर अग्रता कायम गर्दा निधिले ५८८० मत ल्याई पक्ष्याई रहेका छन् ।

सुरुदेखि नै महोतले अग्रता कायम गरेका छन् । निकै चर्चामा रहेको यो क्षेत्रकै कारण लोकतान्त्रिक गठबन्धन नबेको समेत हल्ला हुने गरेको छ ।


क्लिकमान्डु