देउवाको फराकिलो अग्रता



काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो अग्रता दोब्बर बनाएका छन् । डढेलधुरामा हिजो बेलुकाबाट मतगणना सुरु भएको हो ।

अहिलेसम्म उनले ६०८६ मत ल्याएर अग्रता कायम गर्दा बाम गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका खगराज भट्टले ३०९५ मत ल्याएका छन् ।


क्लिकमान्डु