बाबुरामको अग्रता ३ हजार, गोरखामा दुबै काजी पछाडि



काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनका बाबुराम भट्टरार्इले अग्रता बढाएका छन् । भट्टराईले सम्मको गणनाबाट २० हजार ८१७ मत प्राप्त गरेका छन् ।

उनलाई पच्याई रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले १७ हजार ९२९ मत प्राप्त गरेका छन् ।

गोरखा क्षेत्र नम्बर १ मा बाम गठबन्धनबाट माओवादी केन्द्रका नेता हरिराज अधिकारीले १५ हजार २९९ मतसहित अगाडि बढेका छन् ।

नेपाली काँग्रेसका चीनकाजी श्रेष्ठले १३ हजार २२२ मतका साथ पछ्याइ रहेका छन् ।


क्लिकमान्डु