५ हजार बढी मतान्तरसहित यज्ञराजले हराए रामहरीलाई



काठमाडौं । ओखलढुंगामा यज्ञराज सुनुवार ५ हजार बढी मतान्तरले विजयी भएका छन् । उनले नेपाली काँग्रसका रामहरि खतिवडालाई पराजित गरेका हुन् ।

निर्वाचन आयोगका अनुसार एमाले नेता सुनुवार ३२ हजार ५ सय ८० मत ल्याएर विजयी भएका हुन्। उनलाइृ पक्ष्याएका नेपाली कांग्रेसका रामहरी खतिवडालाई ५ हजार २ सय ५३ मतले पछि पारेका हुन् । खतिवडाले २७ हजार ३ सय २७ मत ल्याएका छन् ।


क्लिकमान्डु