दोब्बरभन्दा बढी मतले कांग्रेस महामन्त्री शंसाक कोइराला अगाडि



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शंसाक कोइराला पं्रतिस्पर्धी उम्मेद्वार भन्दा दोब्बर मतले प्राप्त गरेका छन् ।

नवलपुर १ बाट उम्मेद्वार बनेका कोइरालाले २९२४ मत प्राप्त गरेका छन् । कोइरालाका प्रतिस्पर्धी बाम गठबन्धनका भविश्वर पराजुलीले १२४४ मत प्राप्त गरेका छन् ।

कांग्रेसका प्रभावशाली नेताहरु पछाडि परेपनि महामन्त्री कोइरालाले भने मतान्तर बढाउदै लगेका हुन् ।


क्लिकमान्डु