२७ हजार मतान्तरले एमालेका भुमि त्रिपाठी धादिङ १ बाट विजयी



काठमाडौ । अहिलेसम्म घोषणा भएको मतपरिणामा सर्वाधिक बढी अन्तरले धादिङमा एमाले उम्मेद्वार भुमि त्रिपाठी विजयी भएका छन् ।

घोषित परिणाम अनुसार एमालेका त्रिपाठीले ४९ हजार १२१ मत ल्याएका छन् । कांग्रेसका विश्व अर्यालले २१९६८ मत प्राप्त गरे ।

धादिङको क्षेत्र नम्बर १ को दुईवटा प्रदेश नै बाम गठबन्धनका उम्मेद्वारले जितेका छन् ।


क्लिकमान्डु