कांग्रेस महामन्त्री कोइराला प्रारम्भिक मतगणनामा अत्याधिक मतले अगाडि



काठमाडौं । बामगठबन्धनले कांग्रेसका चर्चित तथा ठूला नेता पछाडि परेपनि कांग्रेस महामन्त्री शंसाक कोइराला भने प्रारम्भिक मतगणनामा अगाडि देखिएका छन् ।

नवलपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेद्वार रहेका कोइरालाले ८५४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी माओवादीका भविश्वर पराजुलीले ९२ मत प्राप्त गरेका छन् ।

कोइराला यसअघि २०६४ र २०७० मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।


क्लिकमान्डु