सिटिजन्स बैंक मार्फत् अष्ट्रेलियन डलरको कारोबार गर्न सकिने



काठमाडौं । सिटिजन्स बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न सेवा सुविधाहरु बृद्धिगर्दै जाने क्रममा अष्ट्रेलियाको स्टेट बैंक अफ इन्डिया, सिड्निमा आफ्नो अष्ट्रेलियन डलर खाताखोली अष्ट्रेलियन डलरको कारोबार गर्ने भएको छ ।

यस बाट अष्ट्रेलियामा अध्ययनगर्न चाहने नेपाली विधार्थीहरुलाई सुविधा पुग्ने र अष्ट्रेलिया स्थित नेपालीहरुलाई पनि विश्वसनिय र सरल ढङ्गले बैङ्किग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।


क्लिकमान्डु