विजय गच्छदारको फोरम लोकतान्त्रिक कांग्रेसमा विलय हुने



काठमाडौं । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमा विलय हुने भएको छ ।

अहिले प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकीकरणको कार्यक्रम हुँदै छ ।

२०६४ सालसम्म कांग्रेस रहेका गच्छदार फोरममा प्रवेश गरेका थिए । २०६६ मा फोरम फुटाएर फोरम लोकतान्त्रिक गठन गरेका थिए ।

फोरम लोकतान्त्रिकमा जितेन्द्र देव बाहेक बहुसंख्यक नेता कार्यकर्ताको पहिले कांग्रेसमा सक्रिय थिए ।


क्लिकमान्डु