विद्यार्थीद्वारा वाढी पिडितलाई राहत वितरण



काठमाडौं । गण्डकी बोर्डिङ स्कुलका पूर्व विद्यार्थीहरुले बर्दियाका बाढी पिडितलाई सहयोग गरेका छन् । विद्यार्थीहरुले खाद्य सामाग्री तथा राहत सामाग्री वितरण गरेका हुन् ।

बर्दियाको गुलरिया नगरपालिकाको वाड नम्बर १ का ५३ परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेको समूहका अध्यक्ष रेखाशाहा कार्कीले जानकारी दिइन् ।


पुष्प दुलाल