गरिमा विकासको नाफा ३४ करोड




काठमाडौं । गरिमा विकास बैंकले आफ्नो नाफामा उल्लेखनिय वृद्धी गरेको छ । उसले अघिल्लो आर्थिक बर्षमा २२ करोड  नाफा कमाएकोमा यसबर्ष ३४ करोड २६ लाख रुपैयाँ खुदनाफा कमाएको छ ।

बैंकले यस बर्ष १४ अर्ब ५१ करोड निक्षेप संकलनगरी १२ अर्ब ९९ करोड कर्जा लगानी गरेको छ ।

प्रतिसेयर आम्दानी १५ रुपैयाँ भन्दा बढिरहेको बैंकको खराबकर्जा प्रतिशत ०.२४ रहेको छ ।


पुष्प दुलाल