नेपाल बैंकले पुर्यायो ८ अर्ब चुक्ता पुँजी




काठमाडौं । नेपाल बैंकले चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याएको छ । बैंकले कर्जा असुली, सम्पत्ती बिक्री र कायैकुशलताबा चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याएको हो ।

चालु आर्थिक बर्षभित्रमा क वर्गका वाणिज्य बैकहरुलाई चुक्त पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन राष्ट्र बैंकले निर्देशन दिएको थियो । बैंकले चुक्त पुँजी वृद्धि गरेसँग बैंकको चुक्ता पुँजी ८ अर्ब २ करोड पुगेको बैंकले जानकारी दिएको छ ।

बैकमासरकारको ६२.५५ प्रतिशत स्वामित्व रहेको छ । हाल देशमा १ सय ३१ शाखा मार्फत १५ लाख ५० हजार ग्राहक रहेको बैंकले जनाएको छ ।


पुष्प दुलाल