ज्योति विकास बैंकको हकप्रद असार २१ गतेदेखि



काठमाडौं । ज्योति विकास बैंकको हकप्रद सेयर असार २१ गतेदेखि बिक्री खुल्ला हुने भएको छ । बैंकले २८ लाख १२ हजार संस्थापक सेयर र ५ लाख ६५ हजार साधारण सेयरका हकप्रद खुल्ला गरेको हो ।

प्रबन्धकमा सिद्धार्थ क्यापिटलले असार २८ गतेसम्म हकप्रद भर्न सकिने जनाएको छ ।


पुष्प दुलाल