सनराईको हकप्रद भर्ने भोलि अन्तिम दिन



 

काठमाडौं । सनराईज बैंकले जारी गरेको १०ः३ हकप्रद सेयर सोमबारसम्म भर्न सकिने छ । बैंकले जेठ १६ गतेदेखि जारी गरेको हकप्रद भर्ने सोमबार अन्तिम दिन हो ।

बैंकको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

 


पुष्प दुलाल