क कसले जिते रुस्लानकोलक्की ड्र ?



काठमाडौं । रुस्लान वाटर द्घारा संचालित ‘रुस्लान वीन–वीन अफर’ अन्र्तगतका विजेताहरुको नाम सार्वजनिक गरेको छ । बैशाख २ गते राजधानीको लाजिम्पाटस्थित ¥याडिसन होटलमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले लक्की ड्र मार्फत विजेताहरुको छनौट गरेको हो ।

जसमा बम्पर प्राइज अन्र्तगत एउटा डुकाटी मोटर्स बाइक कुपन नंम्बर ५९६२८० को विजेता घोषित भएका थिए । त्यस्तै, रिजनल (क्षेत्रीय) प्राइज अन्र्तगत ७ जनाले बेनीली टीएनटी २५० नामक बाइक क्षेत्र नं १ कुपन नं ०९२७८६ क्षेत्र नं २ कुपन नं ४१७८७४ क्षेत्र नं ३ कुपन नं ६०६८१२ क्षेत्र नं ४ कुपन नं ११५७२९ क्षेत्र नं ५ कुपन नं २५११८८ क्षेत्र नं ६ कुपन नं ७९४९९० तथा काठमांडौ उपत्यका कुपन नं ५५१६९७ जित्न सफल भएका छन् ।

सो लक्की ड्र मदिरा व्यवसायी महासंधका अध्यक्ष, मदिरा व्यवसायी महासंधका महासचिव, होटेल व्यवसायी महासंधका अध्यक्ष, रेबयनका अध्यक्ष साथीहरुको उपस्थितमा गरिएको थियो ।

कम्पनीले गत वर्ष अर्थात वि. सं २०७३ मंसिर ३० गते देखि चैत ३० गते सन् २०१६, १५ डिसेम्बर देखि सन् २०१७ अप्रिल १० तारिखसम्म उक्त योजना जारी गरेको थियो ।


पुष्प दुलाल