ग्रामीण विकास बैंकको एफपिओ बिक्री प्रवन्धकमा प्रभु क्यापिटल

0
Shares

काठमाडौं । नेपाल ग्रामीण विकास बैंक लिमिटेडले सर्वसाधारणलाई नयाँ निष्काशन(एफपिओ) को बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त भएको छ ।

आज एक समारोहका बीच नियुक्ति सम्बन्धी सम्झौतामा नेपाल ग्रामीण विकास बैंक लिमिटेडका तर्फबाट नि. कार्यकारी अधिकृत राजेश शर्मा तथा निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका तर्फबाट महा–प्रबन्धक शंकर प्रसाद कालीकोटाले हस्ताक्षर गरे । ।

Skip This