कारोबार सुरु भएको १५ मिनेटमै सेयर बजारमा सर्किट ब्रेक



काठमाडौं । सोमबार कारोबार शुरु भएको १५ मिनेट पनि बित्न नपाउँदै सर्कीट ब्रेक लागेको छ ।

बजार ३ प्रतिशतले बढेको हुँदा सर्कीट ब्रेक लागेको हो । अब ११:२७ मा मात्र कारोबार सुचारु हुनेछ ।

आइतबार पनि बजार ८० अंकले बढ्दा तीन पटक सर्किट ब्रेक लागेको थियो ।


क्लिकमान्डु