पाथीभरामा केबलकार शिलान्यासका क्रममा झडप हुँदा ४ जना

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० काफ्लेपाटीमा केबुलकारको विषयलाई लिएर झडप भएको छ । पाथीभरा दर्शन केबलकार निर्माणका लागि शिलान्यास गर्ने कार्यक्रममा स्थानीय पहिचान पक्षधरद्वारा अवरोध भएपछि शुक्रवार बनाउन हुने र

सुर्खेतमा गाडी दुर्घटना: ४ जनाको मृत्यु, २४ भन्दा बढी घाइते

सुर्खेत । सुर्खेतमा यात्रु बस दुर्घटनामा परेको छ । सुर्खेत-दैलेख सिमास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । मृतकको पहिचान भने भएको छैन

पूर्वउपराष्ट्रपति, पूर्वसचिव लगायत उच्च पदस्थलाई ठगेको आनन्दनगर सहकारीमा महानगरले अनुगमन गर्दा के भेट्यो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहकारी विभागले २०८० चैत २८ गतेदेखि ३० गतेसम्म आनन्दनगर बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरेको थियो । काठमाडौं महानगरपालिका ४ धुम्बाराहीमा रहेको उक्त सहकारीले बचतकर्ताको

सडक निर्माण थालेको १६ वर्षमा ३० प्रतिशत मात्रै काम, ढोरपाटन जाने पर्यटकलाई सास्ती

बलेवा । निर्माण थालेको १६ वर्ष पुग्दा पनि राष्ट्रिय गौरवको आयोजना सालझण्डी-ढोरपाटन सडकको बागलुङ खण्डमा ३० प्रतिशत मात्रै प्रगति भएको छ । निर्माण कम्पनीको सुस्त कामका कारण गति लिन नसकेको

धारापानी २२० केभी सबस्टेसन निर्माणाधीन, खुदी अन्तिम चरणमा

काठमाडौं । मर्स्याङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका-१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । आयोजनाअन्तर्गतकै लमजुङको मस्र्याङ्दी गाउँपालिका-३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन

उद्योग संगठन मोरङलाई अन्तर्राष्ट्रिय उत्कृष्ट स्थानीय चेम्बर अवार्ड, कसरी पाउँदैछ निरन्तर पुरस्कार ?

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघले गत चैतमा उद्योग संगठन मोरङलाई मुलुकका निजी क्षेत्रमध्ये उत्कृष्ट संगठनका रुपमा सम्मान गर्‍यो । यही संगठनले नोभेम्बर ११ र १२ मा सिंगापुरमा हुने ३८

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

काठमाडौं । कोशी प्रदेशमा रहेको तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषयमा झडप भएको छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० काफ्लेपाटीमा स्थानीयबीच झडप भएको हो । पाथीभरा दर्शन केबलकारको निर्माणका लागि शिलान्यास गर्ने

के ओपन एआईले १ करोड डलरमा वेबसाइट किनेको हो ?

एजेन्सी । गत बुधबार एआईसम्बन्धी कम्पनी ओपनएआईका सीईओ सेम अल्टमेनले सामाजिक सञ्जाल एक्स (ट्विटर)मा एउटा वेबसाईट पोस्ट गरे । उक्त वेबसाईट थियो च्याट डट कम (Chat.com) । सो वेबसाईटमा क्लिक

सुरुङ खनेर जेलबाट भागेका विनायकलाई गोली चलाएर प्रहरीले पक्रियो

सुनसरी । सजाय भुक्तानको क्रममा रहँदा कारागारबाट दुई पटक भागेका विनायककुमार यादव छठ मनाउने क्रममा पक्राउ परेका छन् । सुनसरीको झुम्का र सिन्धुपाल्चोक कारागारबाट भागेका उनी गएराति नेपाल-भारत सीमाको कोशी

भारतले नबोलाएको झोकमा प्रधानमन्त्रीको चीन भ्रमण: छैन ठोस एजेण्डा !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठोस एजेण्डाबिना चीन भ्रमण गर्न लागेको खुलेको छ । परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका अनुसार अहिलेसम्म प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डाको विषयमा कुनै टुंगो लागेको छैन