एमालेद्वारा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई संगठित सदस्यबाट निलम्बन

काठमाडौं । नेकपा एमालेले मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई संगठित सदस्यबाट निलम्बन गरेको छ। शनिबार नेकपा एमाले कोशी प्रदेश कमिटीले उनलाई निलम्बन गरेको अध्यक्ष घनश्याम खतिवडाले

म्याग्दीको टिमुर तारे होटलदेखि विदेशसम्म

म्याग्दी । म्याग्दीमा उत्पादित टिमुर सहरबजारका तारे होटलदेखि विदेशसम्म बिक्री हुन थालेको छ । मुस्ताङ, पोखरा, काठमाडौँ, चितवनलगायत सहरका होटल तथा जापान, बेल्जियम, कोरिया र अमेरिकामा टिमुर बिक्री हुन थालेको

जहाज टिकट बिक्रीमा टीबीए प्रणाली खारेज, भाडादर नियन्त्रण गर्न पाँच बुँदे सहमति

काठमाडौं । आफुखुशी निर्धारण गरिएको हवाई भाडा नियन्त्रण गर्ने बिषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण र सरोकारवाला पक्षबीच पाँच बुँदे सहमति भएको छ । सहमति अनुसार एयरलाइन्स कम्पनीहरुले ट्राभल एजेन्सीलाई पछि

भैरहवा विमानस्थलबाट १६८ यात्रु बोकेर कुवेत उड्यो जजिरा एयरवेज

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतको जजिरा एयरवेजले शनिबार एक बालकसहित १ सय ६८ यात्रु बोकेर कुवेत प्रस्थान गरेको छ । जजिरा एयरवेजले पनि उक्त विमानस्थलबाट कुवेत भैरहवा सिधा

गगन थापाले फेसवुकमा लेख्दै भने : ‘सहकारी होस् वा मानव तस्करी, गल्ती गर्नेले सजाय भोग्नैपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनविपरीत कार्य गर्ने सबैजना कानूनी प्रक्रियाअनुसार अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन् । कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानूनले स्वतन्त्र र निर्भिक

दुग्ध पदार्थ आयातको प्रतिबन्ध हटाउने तयारीसँगै जुत्ता, प्लाइउड र प्याडको भारत निकासीमा देखिएको अवरोध हट्यो

काठमाडौं । सरकारले दुग्ध पदार्थ आयातको प्रतिबन्ध हटाउने तयारी सुरु गरेसँगै नेपालबाट जुत्ता, प्लाइउड र स्यानेटरी प्याडको निर्यात प्रक्रियालाई भारतले सहज बनाएको छ । भारतको गुणस्तर प्रमाणपत्र दिने निकाय ब्युरो

मेची भन्सार कार्यालयबाट १० वर्षमा ६६ करोडको अवैद्य सामग्री बरामद

भद्रपुर । मेची भन्सार कार्यालयले एक दशकमा चोरी पैठारी र निकासी भएको ६६ करोड १३ लाख आठ हजार आठ सय २५ रुपैयाँ बराबरको मालवस्तु बरामद गरेको छ । उक्त मूल्य

८७ करोड लगानी भएको झापाको सौर्य उर्जाबाट सात करोडको विद्युत् उत्पादन

झापा । सौर्य ऊर्जा उत्पादन गर्दै आएको झापा इनर्जी लिमिटेडले नौ महिनामा सात करोड ११ लाख ३८ हजार सात सय १० मूल्य बराबरको विद्युत् उत्पादन गरेर नेपाल विद्युत् प्राधिकरणलाई बिक्री

पाकिस्तानको क्वेटा रेलवे स्टेसनमा विस्फोट, २१ जनाको मृत्यु

बलुचिस्तान (एजेन्सी)। पाकिस्तानको बलुचिस्तानस्थित क्वेटा सहरको रेलवे स्टेसनमा शनिबार बिहान बम विस्फोट भएको छ । विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । अहिलेसम्म कम्तीमा ४६ जना घाइते भएका

सुरक्षाकर्मीको लापरबाहीले गाडी दुर्घटना भएको भन्दै सुर्खेतमा आन्दोलन

काठमाडौं । प्रहरीको लापर्बाहीका कारण गाडी दुर्घटना भएको भन्दै सुर्खेतमा आन्दोलन सुरु भएको छ । शुक्रबार दैलेखमा दुर्घटना भएको गाडी १५ सिटे भएको र सो गाडीमा ३४ जना यात्रु राख्दा