राष्ट्रिय सहकारी विकास बोर्डको संरचनामा ललितपुर महानगरले चलायो

काठमाडौं । ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनाधिकृत संरचनामा आज डोजर चलाएको छ । ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनाधिकृत संरचना नगरप्रमुख सीताराम हाछेथुको नेतृत्वको नगर प्रहरीले डोजर चलाएको

स्मार्टच्वाईस टेक्नोलोजिज र स्मार्टकार्ड नेपालबीच स्मार्ट क्यूआर मार्फत भुक्तानीका लागि सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज् लिमिटेड र भुक्तानी सेवा प्रदायक संस्था स्मार्टकार्ड नेपालबीच ‘स्मार्ट क्यूआर’ मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता भएको

ओमोडा एन्ड जेइकोको ‘फ्युचर इन्टेलिजेन्ट इकोसिस्टम’ रणनीति सार्वजनिक

काठमाडौ । ओमोडा एन्ड जेइकोले हालै चीनको वुहुमा भएको ‘२०२४ ओमोडा एन्ड जेइको अन्तर्राष्ट्रिय युजर समिट (प्रयोगकर्ता सम्मेलन) मा आफ्नो ‘फ्युचर इन्टेलिजेन्ट इकोसिस्टम (भविष्यको बौद्धिक पारिस्थितिक प्रणाली) नामक रणनीति सार्वजनिक

रवि लामिछानेलाई चौथोपटक अदालत लगियो, म्याद थप होला ?

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतमा पेस गरिएको छ । यसअघि कात्तिक २० गते कास्की जिल्ला अदालतले १०

सुनको भाउ आज पनि घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ ५ सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला १ लाख ६६

क्रसर व्यवसायी महासंघको महाधिवेशन बर्दिवासमा हुने

काठमाडौं । देशको पूर्वाधार निर्माणका लागि गुणस्तरीय निर्माण सामग्री उत्पादन गर्दै आएको क्रसर बालुवा र खानी उद्योग व्यवसायीहरूको छाता संगठन, नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले व्यवसायीहरूको दसौँ तथा

बिमा पोलिसीमा बाल बिमाको हिस्सा १२.६२ प्रतिशत, कुन कम्पनीले के बेच्छन् ?

काठमाडौं । सञ्चालनमा रहेका १४ जीवन बिमा कम्पनीले ४१२ वटा बिमा पोलिसी जारी गरेका छन् । ४१२ वटा पोलिसी जारी गर्दा बालबालिका लक्षित योजनाको हिस्सा भने १२.६२ प्रतिशत रहेको छ

सिटिजन्स बैंकमा विभिन्न ११ पदका लागि जागिर खुल्यो

काठमाडौं । सिटिजन्स बैंकमा विभिन्न ११ पदका लागि जागिर खुलेको छ । बैंकले आइतबार सूचना जारी गर्दै क्लस्टर हेडदेखि आईटी सपोर्टसम्म पदमा जागिर खुलाएको हो । बैंकले क्लस्टर हेडमा सिनियर

सहकारी ठगहरुबाट असुल गरेर सरकारले पीडितलाई पैसा फिर्ता गराउँछ: मन्त्री यादव (भिडियो)

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले सरकारले सहकारी ठगहरुबाट असुलउपर गरेर सहकारी पीडित नागरिकको पैसा फिर्ता गराउने दाबी गरेका छन् । शनिबार काठमाडौंमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको २७ औं

रवि लामिछानेलाई आज अदालतमा पेस गरिँदै, फेरि थपिएला म्याद ?

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आज अदालत पेस गरिँदै छ ।यसअघि कात्तिक २० गते कास्की जिल्ला अदालतले १० दिनको म्याद दिएको थियो ।