सहकारी ठगहरुबाट असुल गरेर सरकारले पीडितलाई पैसा फिर्ता

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले सरकारले सहकारी ठगहरुबाट असुलउपर गरेर सहकारी पीडित नागरिकको पैसा फिर्ता गराउने दाबी गरेका छन् । शनिबार काठमाडौंमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको २७ औं

रवि लामिछानेलाई आज अदालतमा पेस गरिँदै, फेरि थपिएला म्याद ?

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आज अदालत पेस गरिँदै छ ।यसअघि कात्तिक २० गते कास्की जिल्ला अदालतले १० दिनको म्याद दिएको थियो ।

नबिल बैंकले सस्तैमा बेच्दैछ देशका विभिन्न जिल्लामा रहेका यी घरजग्गा (सूचीसहित)

काठमाडौं । नबिल बैंकले देशभर विभिन्न स्थानमा आफ्नो नाममा रहेका घरजग्गा बेच्ने भएको छ । बैंकको कर्जा असुली विभागले बैंकको नाममा रहेको गैर बैंकिङ सम्पत्ति बेच्न लागेको सूचना निकालेको हो

क्रसर व्यवसायी महासंघको बर्दिबासमा अन्तिम कात्तिकमा महाधिवेशन हुने

काठमाडौं । पूर्वाधार निर्माणका लागि गुणस्तरीय निर्माण सामग्री उत्पादन गर्दै आएको क्रसर बालुवा र खानी उद्योग व्यवसायीहरूको छाता संगठन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले महाधिवेशन गर्ने तयारी गरेको

कालीगण्डकी करिडोर: म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्र्तगत अन्नपूर्ण गाउँपालिका–३ को दाना खण्डमा कालोपत्र गर्न थालिएको छ । एघार मिटर फराकिलो सडकमा टेवा पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण,

दुबई पठाइदिनेभन्दै ठग्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा रकम ठगेको अभियोगमा धादिङ गङ्गाजमुना गाउँपालिका–४ का सञ्जीव गुरूङ र क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भनेर ठगेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–८

कालिमाटी तरकारी बजारमा आज : तरुल ९५ रुपैयाँ प्रतिकिलो, अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा आइतबार बरेला प्रतिकिलो २५ रुपैयाँमा बिक्री भएको छ । यस्तै भिण्डी ८५, हरियो फर्सी डल्लो ५५, हरियो फर्सी लाम्चो ४५, पाकेको फर्सी ३५, घिरौला

नेपाली चियामा भारतको राजनीतिः आफूलाई चाहिँदा खोसाखोस, नचाहिँदा ‘गुणस्तरहीन’ भनेर बदनामी

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा नेपाली चियालाई ‘गुणस्तरहिन’ को संज्ञा दिएर वर्षौंदेखि ‘हेपिएको’ मूल्य दिँदै आएको भारतले यो वर्ष भने महँगो मूल्यामा नेपाली चिया किनेको छ । चालु आर्थिक वर्षको तीन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र

घोराही-तुलसीपुर सडकको काम अघि बढ्ने

तुलसीपुर (दाङ) । दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बहुवर्षीय बनाउने तयारी छ । सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टका अनुसार मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले हेर्नेगरी छलफल भएको