कालिमाटी तरकारी बजारमा आज : तरुल ९५ रुपैयाँ प्रतिकिलो, अन्य तरकारीको मूल्य कति ?

448
Shares

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा आइतबार बरेला प्रतिकिलो २५ रुपैयाँमा बिक्री भएको छ ।

यस्तै भिण्डी ८५, हरियो फर्सी डल्लो ५५, हरियो फर्सी लाम्चो ४५, पाकेको फर्सी ३५, घिरौला ६५, चिचिण्डो २२.३३, परवर तराईको ७०, परवर लोकल ६५, लौका ४५, तिते करेला ८५, टाटे सिमी ६५, घिउ सिमी ७०, मटरकोशा १०५, तने बोडी ११०, डल्लो भान्टा ६५, लाम्चो भान्टा ३५, सेतो मुला २२.६७, स्थानीय काउली १२८.७५, बन्दा तराई ५५, बन्दा लोकल ४५ र गाजर १३० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यसैगरी प्याज १२३.६७, सेतो आलु ६५, रातो आलु ७७.६७, भारतीय रातो आलु ६३, सानो गोलभेडा टनेल १२२.५०, सानो गोलभेडा लोकल ९८, ठूलो गोलभेडा भारतीय ९८.७५, पिडालु ७५, स्कुस १७.६७, रायो साग ४५, पालुङ्गो साग ५५, चमसुर साग १२६.६७, तोरीको साग ७५, मेथि साग १२६.६७, हरियो प्याज ८५, तरुल ९५, कन्ये च्याउ १९०, डल्ले च्याउ २९३.३३, राजा च्याउ २९०, ब्रोकाउली १४५ र भेडे खुर्सानी १२५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा आइतबारको तरकारीको थोक मूल्य

Skip This