पाथीभरा केबलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न हुने

काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ । संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु

पाँचपटक म्याद थप्दा पनि बागलुङ–पूर्वी रुकुम सडक अलपत्र

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–पूर्वी रुकुम सडक खण्ड अहिलेसम्म सम्पन्न भएको छैन । निर्माण कम्पनीले लामो समयदेखि काम नगर्दा बागलुङको निसीखोला गाउँपालिका–६ पातीहाल्ने सिमानादेखि पूर्वी रुकुमको भूमे

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । आज बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आज तीनवटा अन्तर्राष्ट्रिय उडान हुँदै

काठमाडौंं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । सोही क्रममा शनिवार तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दैछन् । निर्माण सम्पन्न भएको लामो

अमेरिकी डलर र युरोको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । शुक्रबार

केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ । कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल

कालिमाटी तरकारी बजारमा आज : तरकारीको मूल्य शनिबार मिश्रित

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा शनिबार ठूलो गोलभेडा ९५ रुपैयाँ प्रतिकिलोमा कारोबार गरेको छ । यस्तै सानो लोकल गोलभेडा ५०, टनेलको गोलभेडा ७५, रातो आलु ७९, सेतो आलु ६५,

होनर एक्स७सी: ५-स्टार ड्रप रेजिस्टेन्स र आइपी६४ वाटर रेजिस्टेन्स रेटिङसहित चाँडै बजारमा उपलब्ध हुँदै

काठमाडौं । ग्लोबल टेक्नोलोजी ब्रान्ड होनरले बजेटमैत्री ग्राहकका लागि बनाइएको नयाँ होनर एक्स७सी ४जी प्रस्तुत गर्न लागेको छ । टिकाउपन, लामो ब्याट्री क्षमता, र उत्कृष्ट फोटोग्राफी विशेषतासहित यो स्मार्टफोनले ग्राहकलाई

धनराज जोडिएको सहकारी ठगी प्रकरणः गुरूङ र भण्डारीविरुद्ध इन्टरपोलमा रेड नोटिस जारी

काठमाडौं । मितेरी बचत तथा ऋण सहकारीका बचतकर्ताको बचत अपचलनमा संलग्न दुई जना विरुद्ध रेड नोटिस जारी भएको छ । सहकारीको १४ करोड ८१ लाख ६३ हजार ४१८ रुपैयाँ ठगेर

पाथीभरामा केबलकार शिलान्यासका क्रममा झडप हुँदा ४ जना घाइते, कसरी निम्तियो विवाद ?

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० काफ्लेपाटीमा केबुलकारको विषयलाई लिएर झडप भएको छ । पाथीभरा दर्शन केबलकार निर्माणका लागि शिलान्यास गर्ने कार्यक्रममा स्थानीय पहिचान पक्षधरद्वारा अवरोध भएपछि शुक्रवार बनाउन हुने र