विद्युत् प्राधिकरणमा कुलमानको दोस्रो कार्यकाल, यस्ता छन् उनका

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङले बुधबारबाट दोस्रो कार्यकाल शुरु गरेका छन् ।घिसिङको स्वागतका लागि प्राधिकरणले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफ्नो केही योजना र उनको

नेपाल सरकार र एडीबीबीच १९ अर्ब ५८ करोड बराबरको ऋण सम्झौता

काठमाडौं । कोभिड १९ विरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड रुपैंया बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । बुधवार अर्थमन्त्रालयमा

जलविद्युत् र पर्यटनमा आकर्षण हुँदा नेप्से स्थिर, ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजारमा लगानीकर्ताको आकर्षण जलविद्युत् र होटल तथा पर्यटन क्षेत्रका कम्पनीमा बढ्दा नेप्से परिसूचक स्थिर देखिएको छ । नेप्से परिसूचक ०.९४ अंकले बढेको छ । यो दिन

समावेशी वित्तीय पहुँचको साटो बैंकहरु व्यवसायीक स्वार्थमा, ६८% व्यवसाय बाग्मतिमा

काठमाडौं । नेपालको वित्तीय पहुँच सहर केन्द्रित देखिएको छ । बैंक तथा वित्तीय संस्थाले शाखा बिस्तारदेखि व्यवसायको आकारसमेत दुर्गम क्षेत्रलाई भन्दा सुगमलाई नै फोकस गरेको तथ्यांकले देखाएको छ । हाल

रेल्वे कम्पनीको महाप्रबन्धकबाट गुरुप्रसाद भट्टराईको राजीनामा

काठमाडौं । रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भर्खर राजीनामा पत्र बुझाएको भट्टराईले क्लिकमाण्डूसँग बताए । साउने १९ गते भट्टराईसँग मन्त्रिपरिषद्ले स्पष्टिकरण

चुनौतीको चाङबीच कुलमानको प्राधिकरणमा दोस्रो इनिङ्स

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको दोस्रो इनिङ्स शुरु भएको छ । प्राधिकरणबाट विदा भएको झण्डै ११ महिनापछि उनले पुनः दोस्रो कार्यकालका लागि बुधबार नियुक्ति पाएका छन् । यो

भूमि आयोग विघटन गर्ने सरकारको निर्णयमा ७ किसान संगठनले जनाए विरोध

काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयको सात किसान संगठनले विरोध जनाएका छन् ।भूमिहीन र किसानहरुको अधिकार खोस्ने गरी भएको सरकारको निर्णय खारेज गर्न पनि उनीहरुले

हाउजे मोटरसाइकलको शोरुम बनेपामा

काठमाडौं । हाउजे मोटरसाइकलका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नयाँ शोरुम बनेपाको संगममार्गमा खोल्ने भएको छ । शोरुमको शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन हुनेछ । बनेपामा हाउजेको डिलरसिप

सस्तो प्याकेजमार्फत् आन्तरिक पर्यटक आकर्षित गर्दै बुध्द एयर

काठमाडौं । आन्तरिक उडानतर्फ अग्रणी वायुसेवामा कम्पनी बुध्द एयरले आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले सस्ता प्याकेज ल्याएको छ । कोरोना महामारीका कारण शिथिल भएको पर्यटन क्षेत्रलाई उकास्न तथा मुलुकमा पर्यटकीय

निजी क्षेत्रलाई करको भार कम गर्ने बाटोमा अघि बढ्छौँ: योजना आयोगका उपाध्यक्ष पौडैल

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले सस्तोमा वस्तु उत्पादन गर्ने अवसर दिइ नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा