अनलाइन रोजगारी तथा युट्युव र फेसबुकबाट हुने आम्दानीमा

काठमाडौं । सरकारले अनलाइन तथा युट्युव र फेसबुकलगायतका सामाजिक सञ्जालाबाट हुने आम्दानीलाई समेत करको दायारामा ल्याएको छ । अनलाइन रोजगारी गरी आमदानी गर्ने र विभिन्न सामाजिक सञ्जालबाट आम्दानी गर्नेलाई सरकारले

पौडेलको बजेटलाई अर्थमन्त्री शर्माको नयाँ रङ, पपुलर बन्न झन् पैसा बाँडियो

काठमाडौं । जेठ १५ मा तत्कालिन अर्थमन्त्री बिष्णु पौडेलले अध्यादेशबाट ल्याएको बजेटलाई अर्थमन्त्री जनार्दन शर्माले आफ्नो फ्लेबर दिएका छन् । पौडेलले ल्याएको भन्दा १५ अर्ब रुपैयाँले बजेटको आकार घटाएका शर्माले

प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीका लागि ‘पढ्दै कमाउँदै कार्यक्रम’ शुरु गरिने

काठमाडौं । सरकारले १२ सम्मको विद्यार्थीलाई ‘पढ्दै कमाउँदै कार्यक्रम’को शुरुवात गर्ने भएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन विधेयक ल्याएर खारेज गर्दै ‘पढ्दै कमाउँदै कार्यक्रम’

पर्यटन क्षेत्रका कम्पनीले लगानीका आधारमा विशेष आयकर छुट पाउने

काठमाडौं । पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग वा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीलाई लगानीका आधारमा आयकर छुट दिइने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि विधेयक

महिलालाई सक्षम बनाउन प्रत्येक वडामा ‘लेडिज फस्ट कार्यक्रम’ सञ्चालन गरिने

काठमाडौं । सरकारले महिला शशक्तिकरणमा विशेष जोड दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् प्रत्येक वडामा ‘महिला पहिला कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेका छन् । ‘प्रत्येक वडामा महिला नेतृत्व

शिक्षकको स्वास्थ्य उपचारका लागि छुट्टै अस्पताल निर्माण गरिने

काठमाडौं । सरकारले शिक्षकहरुलाई लक्षित गरी छुट्टै अस्पताल निर्माण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् यस्तो घोषणा गरेका हुन् । निजामति कर्मचारीका लागि छुट्टै अस्पताल भएको भए

अध्ययन र पूर्वतयारी नभएका १४ सय सडक आयोजनाको कार्यान्वयन स्थगित

काठमाडौं । सरकारले विभिन्न १४ सय सडक आयोजना कार्यान्वयन स्थगित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् यस्तो व्यवस्था गरेका हुन् । शर्माले आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र

सरकारी संस्थाले ऋण लगानीको ५०% हिस्सा कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने

काठमाडौं । सहकारी संस्थाहरुले ऋण लगानीको ५० प्रतिशत हिस्सा कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् यस्तो व्यवस्था गरेका हुन् । अर्थमन्त्री शर्माले

कोरोनाले जागिर गुमाएका ५ लाख गरिवलाई १० हजार नगद अनुदान दिने सरकारको घोषणा

काठमाडौं । सरकारले कोरोना महामारीका कारण रोजगारी गुमाएका ५ लाख घर परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँ नगद अनुदान दिने भएको छ । सरकारले घोषणा गरेको नगद अनुदान यही असोज मसान्तभित्र

५ लाख विपन्न परिवारलाई असोजभित्रै १० हजार नगद अनुदान दिइने

काठमाडौं । सरकारले कोभिडबाट प्रभावित ५ लाख विपन्न परिवारलाई राहत स्वरुप एकमुष्ठ १० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् यस्तो व्यवस्था गरेका हुन्