२५% व्यवसाय बन्द भइसके, छिटोभन्दा छिटो पर्यटक ल्याउने

काठमाडौं । कोरोना विरुद्धको खोप लगाएका पर्यटकलाई नेपाल आउन दिने व्यवस्था गर्न सरकार समक्ष सरोकारवालाले माग गरेका छन् ।आइतबार पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा बोल्दै बोर्डका सीइओ डा. धनञ्जय रेग्मी,

ठेक्काको छ वर्षमा पनि पूरा भएन जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक

काठमाडौं । जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक बिस्तार शुरु भएको छ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा खाल्डा खुल्डीले सवारी सञ्चालनमा समस्या हुने गरेको छ । खाल्डा खुल्डीमा बनेको पोखरीले यात्रु एवं स्थानीयवासीले दुःख

स्थानीय तहबाटै श्रम स्वीकृति प्रदान गर्ने सरकारको तयारी

काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहबाटै श्रम स्वीकृति प्रदान गर्ने तयारी गरेको छ । हाल वैदेशिक रोजगारीको सिलसिलामा जाने श्रमिकहरूले केन्द्रमै आएर श्रम स्वीकृति लिनुपर्ने बाध्यता

प्रतिस्थापन विधेयकलाई नेपाल चेम्बर अफ कमर्सले गर्यो स्वागत

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ल्याएको प्रतिस्थापन विधेयकलाई नेपाल चेम्बर अफ कमर्शले स्वागत गरेको छ । चेम्बरले प्रस्तावित बजेटमा कोभिड–१९बाट अतिप्रभावित क्षेत्रका लागि थप राहत प्याकेज ल्याउनुपर्ने, चालु खर्च कटौती

मोटरसाइकलमा बढाइएको करमा नाडाको आपत्ति, पुरानै सेगमेण्टलाई निरन्तरता दिन माग

काठमाडौं । नाडा अटोमोबाइल एशोसियसन अफ नेपालले मोटरसाइकलको कर वृद्धिबारे आपत्ति जनाएको छ । नाडाले आज पत्रकार सम्मलेन गर्दै अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रस्तुत गरेको प्रतिस्थापन विद्येयकबाट ल्याएको बजेटप्रति प्रतिक्रिया

गण्डकीको पर्यटन क्षेत्रबाट ५३% ले गुमाए जागिर, ६% व्यवसायीले गुमाए १ करोड बढी

काठमाडौं । बन्दाबन्दीको समयमा गण्डकी प्रदेशमा सञ्चालित पर्यटन क्षेत्रबाट ५३ प्रतिशत कर्मचारी, कामदारले रोजगारी गुमाएका छन् । नेपाल राष्ट्र बैंकले लकडाउनको अवधिमा गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा परेको असरबारे अध्ययन प्रतिवेदनमा

आर्थिक गतिविधि बढाउँदै ७% को आर्थिक वृद्धिदर प्राप्त गर्नुपर्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक गतिविधिलाई तीव्रता दिँदै ७ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्नुपर्ने बताएका छन् । अर्थमन्त्री शर्माले शुक्रवारको प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने

सिजीले ल्यायो दशैं तिहार लक्षित ‘यो उत्सवमा घरलाई बनाऔँ सिजी स्मार्ट होम’ योजना

काठमाडौं । सिजीले दशैं तिहारलाई लक्षित गरी ‘यो उत्सवमा घरलाई बनाऔँ सिजी स्मार्ट होम’ योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत सिजी ब्राण्डका कुनैपनि सामानको खरिद गर्दा उपहार, क्यासब्याक तथा

माछापुच्छ्रे बैंकमा अनलाइनबाटै डिम्याट खाता खोल्न पाइने

काठमाडौं । माछापुच्छ्रे बैंकले अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । विगत लामो समयदेखि डिम्याटलगायत सेयर आवेदन सम्बन्धि सम्पूर्ण सुविधा प्रदान गर्दै आएको माछापुच्छ«े बैंकले अत्याधुनिक प्रविधिको

कोरोना दावी भुक्तानीबारे अर्थमन्त्री शर्माको दोधारे जवाफः दायित्व बढ्दा निर्णय गर्न सकिएन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमा दाबी भुक्तानीमा अस्पष्ट जवाफ दिएका छन् । सरकारले आफ्नो जिम्मेवारी अनुसारको कोरोना दाबी भुक्तानी गर्न अन्योलता सिर्जना भएको उनले बताएका छन् । आइतबार