एस्कर्टस लिमिटेड इन्डियाद्वारा आइएमई अटोमोटिभ्सलाई बेस्ट पर्फर्मिङ व्यापार

काठमाडौं । एस्कर्टस लिमिटेड इन्डियाद्वारा आयोजित छैटाैं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आइएमई अटोमोटिभ्सले बेस्ट पर्फमिङ व्यापार अवार्ड प्राप्त गरेको छ । हालै इन्डियामा आयोजित एक विशेष कार्यक्रमबीच एस्कर्टसका प्रमुख कार्यकारी अधिकृत

जिपलाइनको मज्जा लिन चन्द्रागिरि

काठमाडौं । ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’मा जिपलाइन सञ्चालनमा आएसँगै स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक बढ्दै गएको छ । चन्द्रागिरि हिल्स प्रालिले गत सातादेखि जिपलाइन सञ्चालनमा ल्याएको

उर्जा बचत कार्य गर्ने ४ कम्पनीले पाए अनुदान र सम्मान

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारबाट केएफडब्यू बैंकमार्फत् प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’को अनुदान सहयोग कार्यक्रम अन्तर्गत रकम हस्तान्तरण गरेको छ । बैंकले प्रगति टेक्सटाइल इन्डष्ट्रिजलाई

एक महिनामा बैंकबाट ८० अर्ब निक्षेप घट्यो, सबैभन्दा बढी वाणिज्य बैंकको

काठमाडौं । एक महिनामा वाणिज्य बैंकबाट ८० अर्ब रुपैयाँ निक्षेप घटेको देखिएको छ । २७ वटा वाणिज्य बैंकसँग असार मसान्तसम्ममा ४२ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप थियो । साउन मसान्तसम्ममा

नबिल बैंक, राष्ट्रिय युवा परिषद् र पञ्चेश्वर गाउँपालिकाबीच सम्झौता

काठमाडौं । नबिल बैंकले युवा उद्यमशिलता र स्वरोजगार प्रवद्र्र्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यले राष्ट्रिय युवा परिषद् पञ्चेश्वोर गाउँपालिका बैतडीसँग त्रिपक्षीय सम्झौता गरेको छ । यस समझदारी

सेयर बजारका विषयमा गभर्नरसँग कुरा गरेको छैनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारमा आएको उतारचढावको विषयमा आफूले गभर्नरसँग कुरा नगरेको स्पष्ट पारेका छन् । शुक्रबार प्रतिनिधि सभामा नेमकिपाका सांसद प्रेम सुवालले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

सत्ता गठबन्धन बैठकः मन्त्रिपरिषद् विस्तार चाँडै

सत्ता गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तार चाँडै टुङ्ग्याउनेबारे छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको नाम छिटो दिन गठबन्धनका नेताहरुलाई

विरोधका बीच संसदमा आर्थिक अध्यादेश पेश

काठमाडौं । प्रतिनिधि सभामा आर्थिक अध्यादेश पेश भएको छ । नेकपा एमालेको विरोधका बीच अर्थमन्त्री जनार्दश शर्माले आर्थिक अध्यादेश संसदमा पेश गरेको हो । शुक्रबार एमालेको विरोधका बीच प्रतिनिधि सभामा

ई-सिम ल्याउँदै टेलिकम, सिम कार्ड किन्नुपर्ने बाध्यता हट्ने

काठमाडौं । सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी नेपाल टेलिकमले ई-सिम ल्याउने भएको छ । विज्ञान तथा प्रविधिले गरेको विकासले प्लास्टिकको सिम कार्डबिना नै फोन प्रयोग गर्न सकिने भएकाले टेलिकमले पनि

सबै स्थानीय तहमा सुरु भयो विद्युतीय भुक्तानी प्रणाली

काठमाडौं । देशभरका ७५३ वटै स्थानीय तहमा विद्युतीय माध्यमबाट वास्तविक समयामा नै भुक्तानी तथा लेखाङ्कन प्रणालीको शुरुआत् भएको छ । महालेखा नियन्त्रक सुमनराज अर्यालले स्थानीय तहको भुक्तानी प्रणालीको शुरुआत् भएको