सार्वजनिक संस्थानको आइपीओ जारी गरिने

काठमाडौं । सरकारको मातहतका रहेका सार्वजनिक संस्थानलाई आवश्यकता अनुसार कम्पनीमा मोडलमा रुपान्तरण गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट प्रतिस्थापन विधेयक सार्वजनिक गर्दै घाटामा गइरहेका सरकारी

अर्थमन्त्री शर्माले राजस्व लक्ष्य २६ अर्बले बढाए,२ महिनामा उठ्यो डेढ खर्ब

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटको आकार घटाएपनि राजस्व लक्ष्य बढाएका छन् । अर्थमन्त्री शर्माले चालु आर्थिक वर्षमा गत जेठमा बिष्णु पौडेलले प्रस्तुत गरेको भन्दा २६ अर्ब बढी राजस्व उठ्ने

क्यान्सर, मेरुदण्ड पक्षघात र मृगौला प्रत्यारोपणका बिरामीलाई मासिक ५ हजार भत्ता

काठमाडौं । सरकारले मृगौला प्रत्यारोपण गरेका सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचार खर्च वापत मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन

अनलाइन सञ्चारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापन उपलब्ध गराइने

काठमाडौं । सरकारले अनलाइन मिडियालाई पनि विज्ञापन उपलब्ध गराउने भएको छ । अर्थमनत्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेटको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अनलाइन सञ्चारमाध्यमलाई समेत लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने

संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । सरकारले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि बिधेयक प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बिनियोजन विधेयक २०७८ शुक्रबार संसदमा प्रस्तुत गरेका हुन् ।

साउनमा बैंकको नाफा ७ अर्ब बढी: नविल फस्ट, आधा दर्जन वाणिज्य बैंकलाई मुक्तिनाथले जित्यो

काठमाडौं । बैंकहरुले ७ अर्ब रुपैयाँ बढी खुद नाफा कमाएका छन् । चालु आर्थिक वर्ष पहिलो महिनामा बैंक तथा वित्त कम्पनीहरुले ७ अर्ब १२ करोड ४४ लाख रुपैयाँ खुद नाफा

१५ अर्बले बजेटको आकार घट्यो

काठमाडौं । अर्थमन्त्री जनार्दश शर्माले चालु आर्थिक वर्षका लागि बजेटको आकार घटाएका छन् । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले विधेयकमार्फत् ल्याएको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको रहेकोमा अर्थमन्त्री

बैठक, इन्धन, तालिम र भ्रमण खर्च १०% कटौती, बचत हुने ५ अर्ब खोप किन्न प्रयोग हुने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विभिन्न शीर्षकमा न्यूनतम १० प्रतिशत बजेट कटौती गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा बजेट बिनियोजन विधेयक प्रस्तुत गर्दै बजेट कटौती गरिएको जानकारीदिए । ‘बैठक भत्ता, इन्धन

नाडाद्धारा ट्राफिक जनचेतना सम्बन्धी सामग्रीहरू वितरण

काठमाडौं । नाडाले आज महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक जनचेतना सम्बन्धी सामग्रीहरू वितरण गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले औपचारिक कार्यक्रमबीच ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरी महाशाखाका प्रहरी

आजदेखि नबिल ब्यालेन्स फण्ड-३ मा आवेदन दिन सकिने

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले नबिल ब्यालेन्स्ड फण्ड–३ नामक चौथो म्युचुअल फण्डका ईकाइ आजदेखि निष्कासन गरेको छ । यो १० वर्षे अवधिको बन्दमुखी म्युचुअल फण्ड हो । प्रतिइकाई १०