कोरोना बीमालेख जारी गर्ने र भुक्तानीका लागि सहमति
काठमाडौं । कोरोना बीमावापतको भुक्तानी बीमितहरुले नपाइरहेका बेलामा अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमालेख जारी गर्नु नै गल्ती भएको बताएका छन् । सरकारको दायित्वमा परेको कोरोना दावी भुक्तानी वापतको रकम छिटो