दक्षिण कोरियामा कोरोनाको चौथो लहर

एजेन्सी । कोरोना भाइरसको चौथो लहर देखिएको भनिएको दक्षिण कोरियामा कोभिड १९का अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । यहाँका अधिकारीहरुले मंगलबार यहाँ धेरैजना कोरोना भाइरसका संक्रमितहरु बढिरहेको बताएका समाचारमा

राष्ट्र बैंकको स्वायत्तता जोगाउन पूर्वगभर्नरको सुझाव

काठमाडौं । राजनीतिक माहोलअनुसार केन्द्रीय बैंकले आफ्नो नीति निर्देशन तथा कार्यक्रमहरु बनाउनु नहुने पूर्वगभर्नरहरुले बताएका छन् । राष्ट्र बैंकका ६ जना पूर्वगभर्नरहरुले केन्द्रीय बैंकको स्वायत्ततालाई ध्यानमा राखेर कार्यक्रमहरु तय गर्न

१७ निर्जीवन कम्पनी अर्बपति क्लबमा: शिखर अग्रस्थानमा,नयाँमा अजोड अगाडि

काठमाडौं । निर्जीवन बीमा कम्पनीमा ३ वटा कम्पनीले बीमा शुल्क अर्ब कटाउन नसकेको देखिएको छ । गतवर्ष बीमा शुल्क आर्जनमा अर्बपति क्लबमा प्रवेश नगरेका अजोड,एभरेष्ट तथा यूनाइटेडलेले यो पटक बीमा

महामारीविरुद्धको लडाईमा सरकारलाई सहयोग गर्न निजी क्षेत्रसँग प्रधानमन्त्रीको अपिल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड १९ महामारी विरुद्धको लगाईमा सरकारलाई साथ दिन निजी क्षेत्रसँग आग्रह गरेका छन् ।बुधबार नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारण सभामा बोल्दै प्रधानमन्त्री देउवाले सरकार

निजी क्षेत्रका लागि सरकारले अर्को राहत तथा पुनरुत्थानको प्याकेज ल्याउँछः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रका लागि सरकारले छुट्टै राहत र पुनस्र्थापनाको प्याकेज ल्याउने बताएका छन् । नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री शर्माले राहत र पुनरुत्थान

दुई दशकपछि वैदेशिक रोजगारी खुम्चियो, ६१ हजार मात्रै विदेशिए

काठमाडौं । करिब दुई दशकपछि वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या खुम्चिएको छ । नेपालको श्रम बजारमा वर्षेनी प्रवेश गर्ने साढे ४ लाख वैदेशिक रोजगारीमा जाने गर्दै आएकोमा विगत दुई दशकयता

पब्जी मोबाइल च्याम्पियनशिपमा ३ टीमले जिते टीभीएस एनटर्क सुपर क्वाड स्कुटर

काठमाडौं । पब्जी मोबाइल च्याम्पियनशिप २०२१ सम्पन्न भएको छ । जीजीसीओको आयोजना र टीभीएस एनटर्क सुपर स्क्वाड एडिसनको सहकार्यमा आयोजित पब्जी मोबाइल च्याम्पियनशिप मंगलबार सकिएको हो । ४५ दिनसम्म सञ्चालन

नेपाल टेलिकमका एमडीलाई कर्मचारीले कार्यालयमै रातभरी थुने

काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीलाई आफ्नै कर्मचारीले मंगलबार रातभर कार्यालयमा थुनेका छन् । कर्मचारी विनियमावली संशोधनको विषय पहलकारी भूमिका निर्वाह नगरेको भनेर टेलिकम कर्मचारी यूनियले प्रबन्ध निर्देशक

राष्ट्रिय गौरवका आयोजनामा ५८% बजेट खर्च, कुनको कति ?

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा राष्ट्रिय गौरवका आयोजनामा ५८.३ प्रतिशत बजेट खर्च भएको छ । गत आर्थिक वर्ष २१ वटा गौरवका आयोजनाका लागि ८९ अर्ब ४३ करोड ३३ लाख

क्रिप्टोकरेन्सीमा भारी गिरावट, लगानीकर्ताले गुमाए १ खर्ब डलर

एजेन्सी । भर्चुअल दुनियाँमा सबैभन्दा बढी नाम र दाम कमाएको क्रिप्टोकरेन्सीका लगानीकर्तालाई पछिल्ला दिन खास खबर छैन । अझ भनौ शुभ खबर पनि छैन । किनकी असाध्यै ठूलो झट्का लागेको