ग्लोबल आइएमईको मेरी उनीलाई स्वस्थ नारी अभियान सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंकले महिला सशक्तिकरणका लागि नेपाल परिवार नियोजन संघसँगको समन्वयमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियानको सञ्चालन गरेको छ । सोही कार्यक्रमअन्तर्गत ग्लोबलले सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिकास्थित

‘नेपाल भ्रमण वर्ष’ अभियानमा ३५ करोड २८ लाख खर्च

काठमाडौं । कोरोना महामारीका कारण स्थगित भएको नेपाल भ्रमण वर्ष २०२० को अभियानमा कुल ३५ करोड २८ लाख ७२ हजार रुपैयाँ खर्च भएको छ । महालेखापरीक्षकको ५८औं प्रतिवेदन अनुसार उक्त

७ एयरलाइन्सद्वारा ५२ करोड कर छली, छानबिन गर्न महालेखा परीक्षकको निर्देशन

काठमाडौं । हवाई टिकटमा ७ वटा हवाई कम्पनीले ५२ करोड रुपैयाँ कर छली गरेको पाइएको छ । महालेखापरीक्षकको प्रतिवेदन अनुसार हवाई टिकटमा लाग्ने ५१ करोड ९८ लाख ८९ हजार रुपैयाँ

बैंक मर्जरमा साढे ४ अर्ब कर छली भएको महालेखा परीक्षकको निष्कर्श

काठमाडौं । सरकारलाई २१ वटा बैंक तथा वित्तीय संस्थाबाट करिब साढे ४ अर्ब रुपैयाँ आय कर असुल गर्न महालेखा परिक्षकले निर्देशन दिएको छ । आयकर ऐन अनुसार बैंक तथा वित्तीय

सेबोन अध्यक्ष र नेप्से सीइओमाथि अनुसन्धान जारी छ, प्रतिवेदन छिट्टैः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सर्वोत्तम सिमेन्टको ओटिसी कारोबारमा धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीइओ मुछिएको प्रकरणमा आन्तरिक अनुसन्धान भइरहेको बताएका छन् । संघीय संसद अर्थसमितिमा बोल्दै अर्थमन्त्री शर्माले अहिले

वार्षिक ५ अर्बको बिजुली बेच्ने खिम्तीको आम्दानी गुमाउँदै विद्युत् प्राधिकरण

काठमाडौं । सरकारले चासो नदिदा खिम्ती जलविद्युत् आयोजनाबाट प्राप्त गर्नुपर्ने लाभ प्राप्त हुन सकेको छैन । नर्वेजियन कम्पनीको लगानी रहेको सो आयोजनाको ५० प्रतिशत स्वामित्व नेपाल विद्युत् प्राधिकरणको नाममा आउनुपर्ने

सरकारको बेरुजु ६ खर्ब ७६ अर्ब, गतवर्ष मात्र १ खर्ब ४ अर्ब बेरुजु थपियो (पूर्णपाठ)

काठमाडौं । महालेखा परीक्षक कार्यालयले आफ्नो ५८औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । महालेखा परीक्षक कार्यालयले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई महालेखाको ५८औं वार्षिक प्रतिवेदन २०७८ पेश गरेको हो । यसवर्ष

१ वर्षमा ६.४४%ले बढ्यो वित्तीय पहुँच, बैंकका शाखाबाट सेवा लिनेको संख्या घट्यो

काठमाडौं । नेपालमा वित्तीय पहुँच एक वर्षभित्र ६.४४ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंक गरेको एक अध्ययनले २०७८ जेठ मसान्तसम्म नेपालको वित्तीय पहुँच ६७.३४ प्रतिशत पुगेको देखाएको छ ।

आर्थिक क्षेत्रको उत्थानका लागि नयाँ रणनीति आवश्यकः उद्योग संगठन मोरङ

विराटनगर । कोरोना महामारीबाट संकटमा परेको आर्थिक क्षेत्रमा उत्थानका लागि नयाँ रणनीति आवश्यक भएको उद्योग संगठन मोरङका व्यवसायीहरुले बताएका छन् । बिहीबार उद्योग संगठन मोरङको आयोजना तथा नेपाली युवा उद्यमी

बुध्द एयरले सेप्टेम्बर १ तारिखदेखि पोखरा-सिमरा उडान भर्ने

काठमाडौं । बुध्द एयरले काठमाडौंसँगै पोखरालाई केन्द्र बनाएर विभिन्न प्रदेशसँग सिधा उडान शुरु गरेको छ । यसअघि नै पोखरालाई भैरहवा, भरतपुरबाट सिधा उडान बिस्तार गरेको बुध्द एयरले केही साता अघि