सरकार र निजी क्षेत्रको सहकार्यमा अर्थतन्त्र चलायमान बनाउनुपर्छः

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रको सहकार्यबाट देशको अर्थतन्त्रलाई पुनः चलायमान बनाउनुपर्ने बताएका छन् । महिला उद्यमी महासङ्घको पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमीको व्यापार मेलाको आज भर्चुअल सम्बोधन

सेजन अध्यक्षका कुन उम्मेद्वारका एजेण्डा के ?

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज(सिजेएन)ले नेपाल आर्थिक पत्रकार समाज (सेजन) का उम्मेदवारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । अध्यक्षका प्रत्यासीसँग आर्थिक पत्रकारिताका विषयमा छलफल भएको होे । सेजनको यहीे

अबको १० वर्षमा युवा पुस्ताले देश विकास गर्नुपर्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले अबको १० वर्षमा युवा पुस्ताले देश विकास गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । बुधवार ज्ञानकुञ्ज एजुकेशन फाउण्डेशनको शिलान्यास कार्यक्रममा अर्थमन्त्री

निर्जीवन बीमा कम्पनीका अभिकर्ताले कमिसनवापत लिए ५७ करोड

काठमाडौं । अर्थिक वर्ष २०७७/७८ मा निर्जीवन बीमा कम्पनीहरुले अभिकर्ता कमिशन वापत ५७ करोड ५५ लाख रुपैयाँ खर्च गरेका छन् । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा कम्पनीहरुले

जोखिममा पार्टी प्यालेसको अर्बौं लगानीः लयमा कहिले फर्किएला ?

काठमाडौं । सामान्य अवस्था हुँदो हो त यति बेला उपत्यकाका अधिकांश पार्टी प्यालेस तथा क्याटरिङ भरिभराउ र भ्याइनभ्याई अवस्थामा हुन्थ्यो । हिन्दु महिलाको महान चाड तीज नजिकिँदै गर्दा तीजको माहौलले

शिवम् सिमेन्टले भन्यो- टीओडी मिटरको विवरण देखाऊ, महशुल तिर्न तयार छौं

काठमाडौं । घोराही सिमेन्टले नेपाल विद्युत् प्राधिकरणले ज्यादती गरेको भन्दै सार्वजनिक सूचना जारी गरेको केही समयपछि शिवम् सिमेन्ट उद्योगले बुधबार फेरि सोही आशयको सूचना प्रकाशित गरेको छ । प्राधिरकणले शिवम्

एक अर्ब लगानीमा ‘पटिहानी रिसोर्ट’ सञ्चालनको अन्तिम तयारी

चितवन । पर्यटकीय नगरी चितवनको पटिहानीमा रु एक अर्ब लगानीमा अत्याधुनिक सुविधा सम्पन्न पटिहानी रिसोर्ट सञ्चालनको तयारी गरिएको छ । भरतपुर महानगरपालिका-२२ राप्ती नदी तटीय क्षेत्रमा अवस्थित सो रिसोर्ट पाँचतारे

डिसहोमले नेपाल र पीएनजीको खेल प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । ओमानमा आयोजना हुने एकदिवसीय अन्तर्र्राष्ट्रिय सिरिजका २ वटा खेलको प्रत्यक्ष प्रसारण गर्नका लागि नेपाल क्रिकेट संघ (क्यान) र डिस होमबीच सम्झौता भएको छ । यो सम्झौता अन्तर्गत नेपाल

उद्योगी अनिल जाटियाको निधन

काठमाडौं । उद्योगी तथा व्यवसायी अनिल जाटियाको निधन भएको छ । मंगलबार राति हृदयात भएपछि उपचारका क्रममा उनको निधन भएको हो । मंगलबार राजधानीको याक एण्ड यति होटलमा एसियन कंक्रिटोको

सानिमा इक्विटी फन्डले ३३ प्रतिशत लाभांश दिने

काठमाडौं । सानिमा इक्विटी फण्डले ३३ प्रतिशत लाभांश वितरण गर्ने भएकोल छ । कम्पनीको भदौ १५ गते बसेको बोर्ड बैठकले सानिमा इक्विटी फण्डका लगानीकर्तालाई ३३ प्रतिशत अर्थात् ४२ करोड रुपैयाँ