सेयर बजार राताम्मे, ६९ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । मंगलबारको सेयर बजार राताम्मे भएको छ । नेप्से परिसूचक ६९.०५ अंकले घटेर २९७५.८४ अंकमा सीमित भएको छ । यो दिन २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता

सवारी खरिदका लागि ५ वर्षमा बैंकले दिए ८ खर्ब ३५ अर्ब कर्जा

काठमाडौं । सवारी खरिद गर्नका लागि बैंक तथा वित्त कम्पनीले ५ वर्षमा ८ खर्ब बढी कर्जा प्रवाह गरेका छन् । आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म बैंक तथा वित्त कम्पनीले

त्रिशूली नदीमा जिपलाइन

काठमाडौं । पर्यटन प्रवद्र्धनका लागि त्रिशूली नदी माथि जिपलाइन सञ्चालन गरिने भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार जोड्ने स्थानमा रिभर फन विच रिसोर्ट बुट्टारले

भारतीय अर्थतन्त्र पुरानै लयमा, पछिल्लो त्रैमासमा जीडीपी वृद्धिदर २० प्रतिशत

एजेन्सी । कोरोनाले सबैभन्दा असर पारेको भारतीय अर्थतन्त्रमा उल्लेख्य सुधार भएको पाइएको छ । कोरोनाको पहिलो लहरमा भारतको अर्थतन्त्र नराम्ररी प्रभावित भएको थियो । दोस्रो पटक पनि भारतको केन्द्र सरकारले

जीवन बीमा कम्पनीले अभिकर्ता कमिसनमा गरे १४ अर्बबढी खर्च

काठमाडौं । अर्थिक वर्ष २०७७/७८ मा जीवन बीमा कम्पनीले अभिकर्ता कमिसन वापत १४ अर्ब २५ करोड ९२ लाख रुपैयाँ खर्च गरेका छन् । यो अघिल्लो आवको तुलनामा ३४.२२ प्रतिशत अर्थात््

टिभिएसको अपाचे आरआर ३१० भारतमा सार्वजनिक

अपाचे आरआर ३१० को अपडेटेड मोडल भारतमा सार्वजनिक भएको छ । अपाचे आरआर ३१० मोडललाई सबैभन्दा पहिला २०१७ मा लञ्च गरिएको थियो । यसपछि २०१९ मा पहिलोपटक यसको स्लिप÷असिस्ट क्लचलाई

गत आवमा वैदेशिक सहायता प्रतिबद्धताः २ संस्थाबाट २ खर्ब ऋण, कुल अनुदान १९ अर्ब

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले करिब २ खर्ब रुपैयाँ बराबरको वैदेशिक सहायताका लागि प्रतिवद्धता प्राप्त गरेको छ ।अर्थमन्त्रालयको तथ्यांक अनुसार १ खर्ब ८० अर्ब २५ करोड बढी

एसईई दिएका विद्यार्थीका लागि ल्यायो एनसेलले विशेष सिम अफर

एनसेलले एसईई दिएका विद्यार्थीका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले १ रुपैयाँमा प्रिपेड सिमको खरिदका साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइफाइभ सेवा र बोनस

पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमीहरूको प्रथम भर्चुअल व्यापार मेला भोलिदेखि शुरू हुने

काठमाडौं । महिला उद्यमी महासंघ नेपालले भोलिबाट पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमीहरूको प्रथम भर्चुअल व्यापार मेला भोलिबाट शुरू गर्ने भएको छ । महिला उद्यमीहरू र महिलाहरूले संचालन गरेका व्यवसायहरूले बजारीकरणमा धेरै

जीवन विकास लघुवित्तको सेयर मूल्य घट्न थाल्यो

काठमाडौं । दोस्रो बजारमा सूचिकृत भएसँगै लगातार सकारात्मक सर्किटका साथ उकालो लागेको जीवन विकास लघुवित्त कम्पनीको सेयर मूल्य घट्न देखिन थालेको छ । मंगलबार कम्पनीको सेयर मूल्य ३ प्रतिशतले घटिसकेको