नागढुंगा-मुग्लिङ सडक ४ लेनको, बिस्तारको काम यसै वर्षभित्र

काठमाडौं । उपत्यका भित्रिने र बाहिरिने मूख्य सडक नागढुंगा–मुग्लिङ सडक खण्डको स्तरोन्नतिमा सडक विभागले चासो देखाएको छ । डक विभागले साँघुरो नागढुंगा–मुग्लिङ सडक खण्डलाई नारायणघाट–मुग्लिङ सडक खण्ड जस्तै फराकिलो बनाउन

घोडाघोडी लघुवित्त संस्था युनिक नेपाल लघुवित्तमा गाभिने

काठमाडौं । घोडाघोडी लघुवित्त वित्तीय संस्था युनिक नेपाल लघुवित्त वित्तीय संस्थामा गाभिने भएको छ । असोज १६ गते शनिबार सम्पन्न घोडाघोडी लघुवित्तको पहिलो विशेष साधारण सभाले उक्त निर्णय गरेको हो

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रुपैयाँ कायम भएको सुनको मूल्य प्रतितोला ८९ हजार ८

इन्टरनेटको निर्वाध उपयोग गर्ने/गराउने व्यवस्था मिलाउन अनुरोध

काठमाडाैं । नेपाल दूसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने/गराउने व्यवस्था मिलाउन अनुरोध गरेको छ । प्राधिकरणले राज्यका विभिन्न स्थानमा जथाभावी ढङ्गले अप्टिकल फाइवर काटी दिँदा राज्यका धेरै स्थानमा इन्टरनेट

लक्ष्मी लघुवित्तले २७.३६% लाभांश दिने

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २७.३६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले आर्थिक

आरएसडीसी लघुवित्तले १०.५२ प्रतिशत लाभांश दिने

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले आर्थिक

निर्यात बढाएको भटमासको तेलले नै बढायो आयात, भ्यालु एडिसन खोज्दै सरकार

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा सबैभन्दा बढी आयात हुँदै आएको भटमासको तेल आयातभन्दा निर्यात मूल्य बढी रहेको छ । पहिलो महिनादेखि नै उच्च आयात र निर्यात

भन्सार छुटको व्यवस्थाले छड प्रतिकेजी ४ रुपैयाँले सस्तोः संघ

काठमाडौं । नेपाल फलामे छड उत्पादन संघले सरकारले स्पञ्ज आइरनमा भएको भन्सार छुट तथा स्थानीय फलामे उत्पादनमा अन्तःशुल्क नलाग्ने गरी बजेटमा गरेको व्यवस्थाको स्वागत गरेको छ । सरकारले गत भदौ

ब्लाक्क प्लस डेक्करको ‘दशैं तिहार लक्की स्क्रयाच’ योजना सार्वजनिक

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड ब्लाक्क प्लस डेक्करले नजिकिरहेको नेपालीहरुको चाड दशैं र तिहारलाई लक्षित गर्दै ‘दशैं तिहार लक्की स्क्रयाच’ नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले ब्लाक्क

प्राधिकरणले उद्योगीलाई भन्यो- विजुली पर्याप्त छ, कति चाहिन्छ माग गर्नुहोस्

काठमाडौं । उद्योगहरुले विद्युत् माग गरिरहँदा पनि विजुली नपाएको अवस्थामा नेपाल विद्युत् प्राधिकरणले भने आवश्यक विद्युत् माग गर्न आह्वान गरेको छ । हाल वर्षाको समयमा विद्युत् मागभन्दा बढी उत्पादन भएर